लायन्स क्लबको बैठक म्याग्दीमा

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ फागुन ।लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि वान को तेस्रो क्याबिनेट बैठक म्याग्दीमा हुने भएको छ । फागुन ११ गते गलेश्वर र १२ गते बेनीमा हुने बैठकको लागि म्याग्दीमा रहेका लायन्स क्लबहरुले तयारीलाई तिब्रता दिएका छन् । बैठकको तयारीका लागि क्लबका सल्लाहकार चन्द्रकुमार केसीको संयोजकत्वमा समिति गठन भएको छ । उक्त … Continue reading लायन्स क्लबको बैठक म्याग्दीमा